काठमाडौँ, १६ जेठ २०७६ । नेपाल सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने भएको छ । मुस्लिमहरुको महान पर्व इद उल फितरको अवसरमा विदा दिन लागीएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो ।

मुस्लिम समुदायले इद उल फित्र धुमधामका साथ मनाउने गर्दछन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्