२०८३ जेठ ५, मंगलबार
३:५४:३१ राति
- ADVERTISEMENT -

शेयर : साढे पाँच अंकको वृद्धि

प्रकाशित मिति: २०७६ जेठ १६, बिहीबार

887
Shares

काठमाडौं, १६ जेठ २०७६ । अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७ सय ९२ रुपैयाँबराबरको कारोबार भए पनि कारोबार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ ।

बैंकिङ १० दशमलव ५९, अन्य दुई दशमलव शून्य सात, जीवन बिमा ९ दशमलव ५४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात बिन्दुले बढेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव परेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार ३१९ दशमलव ४७ अंकमा पुगेको छ ।

नेपाल बैंक लिमिटेड रु. १६ करोड ६१ लाख ३४ हजार ६३८, प्रभु बैंक रु. १० करोड ९९ लाख २१ हजार ६३३ र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु. नौ करोड २२ लाख ९५ हजार १४४ मूल्यमा खरिद–बिक्री भई शीर्ष स्थानमा रहेका छन ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बढेको छ । आज कुल १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर कारोबार भए । स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ ।

स्टकका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ५९, रैराङ हाइड्रोपावर कम्पनी आठ दशमलव ३३, एनआईसी एसिया ग्रोथ फन्ड छ दशमलव ४१, ग्रिन डेभलपमेन्ट बैंकका शेयरधनीले पाँच दशमलव ९८ प्रतिशतले कमाए । त्यस्तै, पाँचथर पावर कम्पनी नौ दशमलव ९४, नेसनल माइक्रोफाइनान्स पाँच दशमलव शून्य पाँच, कन्काई विकास बैंक चार दशमलव ७० र वेस्ट फाइनान्सका शेयरधनीले चार दशमलव ६२ प्रतिशतले गुमायो ।

यस्तै, होटेल १८ दशमलव ५४, विकास बैंक चार दशमलव ४४, जलविद्युत् ५ दशमलव २९, वित्त शून्य दशमलव शून्य नौ, निर्जीवन बिमा ६ दशमलव ७९, उत्पादन २४ दशमलव ३५ र लघुवित्त एक दशमलव ७८ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज शिवम् सिमेन्टको रु. १७ करोड १९ लाख ६५ हजार १४९ मा कारोबार भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -