२०८३ जेठ ५, मंगलबार
३:२२:३१ राति
- ADVERTISEMENT -

धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु, धरहरा पुनर्निर्माण कार्यको कार्यकारी सुशील ज्ञवालीले अवलोकन

प्रकाशित मिति: २०७६ जेठ १४, मंगलबार

824
Shares

काठमाडौँ, जेठ १४ गते मंगलबार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माणबारे जानकारी लिनु भएको छ  । निर्माणस्थल अवलोकन गर्दै उहाले पुनर्निर्माण सन्तोषजनक गतिमा अघि बढेको बताउनु भयो ।

प्राधिकरणले स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको र पुनर्निर्माणपछि धेरै फाइदा स्थानीय समुदायलाई नै हुने भएकाले काममा उहाहरूको सहयोगको अपेक्षा गरिएको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उल्लेख गर्नु भयो ।

धरहरा टावरको ‘राफ्ट फाउण्डेशन’ को पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले निर्माण तालिकाअनुसार नै काम अघि बढेको र निर्माणका क्रममा स्थानीय समुदायबाट सहयोग प्राप्त भए काम गर्न अझै सहज हुने जानकारी दिनु भयो ।

फाउण्डेशनले नै धरहरा टावरको सबै भार थेग्ने भएकाले यो संरचना महत्वपूर्ण मानिन्छ । टावरको भार करिब १०० टन हुने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -