२०८३ जेठ ५, मंगलबार
४:१४:२१ बिहान
- ADVERTISEMENT -

विद्यार्थीमाथि अन्धाधुन्ध चक्कु प्रहार, कम्तीमा तीन जनाको मृत्यु

प्रकाशित मिति: २०७६ जेठ १४, मंगलबार

1014
Shares

एजेन्सी, १४ जेठ २०७६ । जापानको कावासाकी शहरमा एक व्यक्तिले स्कुले विद्यार्थीमाथि अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तीमा तीन जनाको ज्यान गएको छ ।

स्कुलको बस पर्खिरहेका विद्यार्थी माझ पुगेका ती व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तिमा १८ जना घाइते भएको र उनीहरुमध्ये तीन जनाको मृत्यु भएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मृत्यु हुनेमा एक स्कुले छात्रा र एक ३९ वर्षीय युवा रहेको जनाइएको छ । आक्रमणमा संलग्न करिब ५० वर्षका व्यक्ति पक्राउ परेका छन् ।

उनको साथबाट दुई वटा चक्कुसमेत बरामद भएको छ । पक्राउ पर्नुअघि आक्रमणकारीले आफ्नो पाखुरामा पनि चक्कु प्रहार गरेको बताइएको छ ।

स्थानीय समाचार एजेन्सी एनएचकेलाई प्रत्यक्षदर्शीले बताए अनुसार चक्कु लिएर उक्त मानिस विद्यार्थीमाझ पुगेको थियो ।

सन् २०११ मा एक विद्यालयमा प्रवेश गरी ओसाकामा आठ विद्यार्थीको ज्यान लिएको थियो । त्यस्तै सन् २०१६ मा पूर्व कामदारले मानसिक अपांगता भएको सेन्टरमा पुगेर १९ जनालाई चक्कुले हानेको थियो ।

जापान विश्वकै कम हिंसायुक्त मुलुकमा पर्दछ । तर पछिल्ला केही वर्षमा हाते हतियारको प्रयोग बढ्दै गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -