२०८३ जेठ ३, आइतबार
५:५६:५७ बेलुका
- ADVERTISEMENT -

जीतको सम्भावना बढी भएपछि मोदीको आयो ८ शब्दको नयाँ नारा

प्रकाशित मिति: २०७६ जेठ ९, बिहीबार

971
Shares

काठमाडौं, ९ जेठ २०७६ । भारतीय प्रधानमन्त्रीले जारी लोकसभा चुनावको मत गणनामा भारतीय जनता पार्टी नेतृत्वको एनडीएको पक्षमा बहुमत आउने सम्भावना बढी देखेपछि खुशी हुँदै नयाँ नारा ल्याएका छन् । २०१४ को चुनावमा पनि मतपरिणाममा आफ्नो जीत हुने सम्भावनासँगै भारतले जित्यो भन्दै अव खुशीका दिन आउनेछन् भन्ने नारा ल्याएका मोदीले आगामी ५ वर्षको लागि पनि नयाँ नारा तय गरेका हुन् ।

बिहीबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै प्रधानमन्त्री मोदीले ुसबैको साथ ं सबैको विकास ं सबैको विश्वास . विजयी भारतु नामको नारा ल्याएका छन् । एनडिएको पक्षमा स्पष्ट बहुमत आउने भएपछि नेपाल इजरायल लगायत विभिन्न देशका प्रधानमन्त्रीहरुले अग्रिम रुपमा मोदीलाई बधाई दिईसकेका छन् ।

भाजपाले पनि आधिकारिक घोषणा पूर्व नै साँझ ५ बजे भापजा केन्द्रीय कार्यालयमा भेला भएर खुशियाली बाँड्ने भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा पनि मोदी निकटतम प्रतिस्पर्धी भन्दा ४ लाख भन्दा बढीले अघि छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -