काठमाडौं, ९ जेठ २०७६ । भारतमा लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहान ८ः१५ बजेदेखि सुरु भएको छ ।

मतगणनाको प्रारम्भिक मतगणना अनुसार भारतीय जनता पार्टी भाजपाको संयुक्त गठबन्धन एनडीए निकै अगाडि रहेको छ ।

एनडीएले प्रमुख प्रतिपक्षी दल काँग्रेसको गठबन्धन युपीए भन्दा निकै अगाडि हेको छ ।

मतगणना सुरु भएको १५ मिनेटकै अवधिमा ५४२ सिटमध्ये भाजपा गठबन्धन १४० सिटमा अगाडि रहेको छ भने काँग्रेस गठबन्धन केवल ४६ सिटमा मात्र अगाडि छ ।

सपा र बसपा सहितका अन्य दल ४६ सिटमा अगाडि रहँदा तृणमुलले खाता खोलेको छैन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्