- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाल–भारत बोर्डर शील

May 19, 2019
1092
Shares
g]kfn–ef/t af]8{/ zLn ef/tdf eO/x]sf] lgjf{rgsf] sf/0f g]kfn ef/t ;Ldf If]qdf ef/tLo kIfn] af]8{/ zLn u/]sf] 5 . af]8{/ zLnsf] sf/0f a]nlxof ;'gf}nL gfsfaf6 klg s'g} dflg; tyf ;jf/L;fwg g]kfn–ef/t cfjthfjt u/]sf 5|}gg . Uof;, PDa'n]G;, k]6«f]nsf uf8Lafx]s cGo ;jf/L;fwg /f]lsPsf] 5 . t:jL/M g/]z s];L, /f;;, n'lDagL .
- ADVERTISEMENT -

लुम्बिनी, ५ जेठ २०७६ । भारतमा भइरहेको निर्वाचनको कारण नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षले बोर्डर शील गरेको छ ।

भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर शुक्रबारदेखि तीन दिनसम्म रुपन्देहीको बेलहिया सुनौली नाका बन्द भएको हो ।

- ADVERTISEMENT -

Advertisement

बोर्डर शीलको कारण सुनौली नाकाबाट पनि कुनै मानिस तथा सवारीसाधन नेपाल–भारत आवतजावत गरेका छ्रैनन् । ग्यास, एम्बुलेन्स, पेट्रोलका गाडीबाहेक अन्य सवारीसाधन रोकिएको छ ।

करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले सो निर्णय गरेको थियो । भारतको उत्तरप्रदेशस्थित सिदार्थनगरमा आइतबार निर्वाचनको अन्तिम दिन हो । भारतको सो जिल्लासँग बेलहिया सुनौली नाका जोडिएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी कपिलवस्तुको कृष्णनगर, खुनुहवा, चाकरचौडा नाकासमेत बन्द भएको छ । नेपालमा निर्वाचन हुँदा पनि दुवै पक्षको सहमतिमा सुरक्षाका हिसाबले नेपाल–भारत नाका बन्द गर्ने प्रचलन छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -