- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

धादिङलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

May 17, 2019
1359
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, ३ जेठ २०७६ । धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो ।

यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले रातोपाटीलाई जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

यसअघि वैशाख २९ गते दैलेखमा ५।१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com