२०८३ जेठ ३, आइतबार
६:१९:०२ बेलुका
- ADVERTISEMENT -

अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा

प्रकाशित मिति: २०७६ जेठ २, बिहीबार

1030
Shares

काठमाडौं, २ जेठ २०७६ । अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबर क्राइम हुन सक्ने भन्दै आपतकाल घोषणा गरेका हुन् ।

उनले विदेशी साइबर हमलाबाट अमेरिकी कम्युटरको नेटवर्क बचाउन राष्ट्रिय आपतकाल घोषणा गरेको जनाएका छन् ।

उनले एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय आपतकाल घोषणा गरेका हुन् । जारी आदेशले अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवाको उपयोग गर्न प्रतिबन्धित गरेको छ ।

विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आदेशमा उल्लेख गरिएको छ ।

ट्रम्पले कुनै कम्पनी विशेषको नाम नलिए पनि चीनको हुवावे कम्पनीप्रति लक्षित रहेको हुन सक्ने विश्लेषकहरुको विष्लेषण छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -