चितवन, ३० बैशाख २०७६ । भरतपुर स्थित हाेटेल स्टार व्याङ्क्वेट हाकिमचाेककाे सभाहलमा नेपाल शिक्षक सङ्घ चितवनकाे ३० औ स्थापना दिवस नेपाली कॉंग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलज्यु को प्रमुख आथित्यतामा सप्पन्न भएको छ ।

संवैधानिक मर्म र भावना विपरीत दुई तिहाइको दम्भमा प्रेस स्वतन्त्रतामाथि अङ्कुश लागाउन खोजेको बताउनुभयो । सरकारको प्रेस माथी अङकुश लगाउने प्रयास नेपाली काग्रेसलाइ कुनै सर्तमा स्वीकार्य नहुने बताउदै सरकारको पछिल्लो गतिविधि शाही शासनकालको झल्को आउने खालको भएको भन्दै नेकपा सरकारको शाही प्रवृत्ति विरुद्ध जनस्थिरबाट नै प्रतिबाद गर्ने समय आयको बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले मानब अधिकार आयोगलाइ महान्यायधिबक्ताको मातहत राख्न खोज्नु निरंकुशताबादि सोच हो भन्दै सार्बजनिक शिक्षा सुधारमा शिक्षक साथीहरूको ठुलो भुमिका रहने बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्