२०८३ वैशाख २८, सोमबार
८:५९:०३ बिहान
- ADVERTISEMENT -

नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ आज प्रधानमन्त्रीले दिने

प्रकाशित मिति: २०७६ वैशाख २४, मंगलबार

814
Shares

काठमाडौं, २३ बैशाख २०७६ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि साँसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदैंछन् । आगामी आर्थिक वर्ष ०७६/७७ का लागि राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्ष दुबै साँसदहरुले प्रश्न उठाएपछि यसबारे प्रधानमन्त्री ओलीले आज संसदमा जवाव दिन लागेका हुन् ।

नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलका क्रममा उब्जिएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने प्रचलन पनि छ । सोहीअनुसार प्रधानमन्त्रीले साँसदहरुले गरेको प्रश्नको जवाफ दिदैंछन् । सत्तापक्षका नेताहरुले राष्ट्रपतिको सरकार नभई जनताको सरकार भएको टिप्पणी गर्दै आएका छन् ।

यता, प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पनि नीति तथा कार्यक्रमको चर्कौ आलोचना गर्दै आएको छ । काङ्ग्रेसले राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली र संविधान सर्वस्वीकार्य भएको शब्दावलीप्रति आपत्ति जनाउँदै दुई तिहाईको बलियो सरकारले ल्याएको नीति तथा कार्यक्रम गतबर्षहरुकै निरन्तरता भएको तर्क गरेको छ । कांग्रेसलगायतका दलहरुले नीति तथा कार्यक्रममा ६ वटा संशोधन दर्ता गराएका छन् । आज यिनै विषयमा रहेर प्रधानमन्त्री ओलीले संसदमा जवाव दिने संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथिको छलफल आज सकिँदै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -