२०८३ जेठ ५, मंगलबार
४:१३:०९ बिहान
- ADVERTISEMENT -

विश्वभर आफ्नो सैन्य बेस क्याम्प बनाउँदै चीन

प्रकाशित मिति: २०७६ वैशाख २२, आइतबार

1159
Shares

काठमाडौं,२२ बैशाख २०७६ । चीन लगातार तीव्र गतिमा आफ्नो युद्धको क्षमता बढाइरहेको छ । चीन परमाणु क्षमताका मिसाइल र युद्धक विमानका साथै साइबर वारफेयर र एन्टी स्याटेलाइट हतियारका साथै विश्वभर आफ्नो सैन्य क्याम्प पनि निर्माण गरिरहेको छ ।

यस्तो गर्नुको कारण आफ्नो शक्ति विस्तारको साथै आफ्नो अर्बौं डलरको वान बेल्ट वान रोड (ओबीओआर) पूर्वाधारको सुरक्षा गर्नु पनि रहेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले आफ्ना् प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो । प्रतिवेदनमा चीनले दोस्रो मुलुकमा अतिरिक्त सैन्य बेस क्याम्प बनाउने तयारी गरेको उल्लेख छ । चीनले बनाइरहेको अतिरिक्त बेस क्याम्पको नीतिमा पाकिस्तान पनि सामेल भएको छ । साथै विदेशी सेना चीनको यो कार्य प्रणालीको हिस्सा बन्दै आएको छ ।

पेन्टागनका अनुसार सन् २०१७ मा चीनले हर्न अफ अफ्रिकाको डजीबाटीमा पहिलोपटक विदेशी सैन्य बेस बनाएको थियो । चीनका विमान पाकिस्तानको कराँचीमा रहने गरेका छन् । सैन्य बेस बनाउनका लागि चीनको लक्षित क्षेत्र पश्चिमी एसिया, दक्षिण–पूर्व एसिया र पश्चिमी प्यासिफिक क्षेत्र रहेको छ ।

चीनको सैन्य क्षमता बढाउनुको पछाडि ताइवान, दक्षिण र पूर्व चिनियाँ महासागरमा कुनै किसिमको अमेरिकी सैन्य हस्तक्षेप रोक्नुका साथै हिन्द महासागर क्षेत्र (आईओआर)मा ऊर्जा सप्लाई पनि सुरक्षित बनाउनु रहेको छ ।

एक विश्लेषकले चीनले भारतलाई कमजोर बनाउन पाकिस्तानको प्रयोग गरिरहेको बताए । पेन्टागनको रिपोर्टमा चीनले पाकिस्तानलाई करीब ५ अर्ब डलरभन्दा बढी हतियार बिक्री गरेको उल्लेख छ । भारत र चीनको बीचमा सन् २०१७ र २०१८ मा भारत र चीनको बीचमा तनाव देखिएको थियो ।

प्रतिवेदनमा चीनले बढाइरहेको सैन्य क्षमता अनुसार उसले इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल्स (आईसीबीएम) हसिल गरिसकेको उल्लेख छ । यो चीनको परमाणु क्षमताको चरणमा महत्वपूर्ण सुधार रहेको मानिएको छ । त्यसका साथै चीनसँग ठूला युद्धपोत र ब्यालेस्टिक मिसाइल छन् । चीन अहिले परमाणु क्षमता सहितका हवाई ब्यालेस्टिक मिसाइल विकसित गर्नुका साथै परीक्षण पनि गर्ने विषयमा काम गरिहेको छ ।

चीन अहिले हाइपरसोनिक मिसाइल तयार पारिरहेको छ । यो ध्वनि र गतिभन्दा पाँच गुणा तीव्र गति हासिल गर्न सक्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -