Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:१० दिउँसो
- ADVERTISEMENT -

१ वर्षमा सबै जिल्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा, ४ वर्षमा स्थानीय तहको केन्द्रसम्म कालोपत्रे

प्रकाशित मिति: २०७६ वैशाख २०, शुक्रबार

864
Shares

काठमाडौं, २० बैशाख २०७६ ।सरकारले अबको एक वर्ष भित्र सबै जिल्ला सदरमुकामहरुलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने बताएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम मार्फत् सरकारले यस्तो योजना पेश गरेको हो ।

राष्ट्रपति भण्डारीले अब सरकारले बनाउने सबै सडक कम्तिमा दुई लेनको हुने बताईन् । उनले राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेका हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा सडक सञ्जाल पु¥याएर आगामी वर्ष भित्र सबै जिल्लाहरु केन्द्रीय सडक सञ्जालमा जोड्ने बताईन् ।

आगामी वर्ष हुम्ला र डोल्पामा पनि सडक पुर¥याउने र अबको ४ वर्ष भित्र सम्पूर्ण केन्द्रसम्म कालोपत्रे सहितको सडकले जोडिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा आर्थिक क्षेत्रको विकास गर्ने उल्लेख पनि गरेको छ ।

भण्डारीले आगामी वर्ष इतिहासकै तीब्र विकासको वर्ष हुने बताएकी छिन् । चालू आर्थिक वर्ष समेत विकासको लागि महत्वपूर्ण भएको भन्दै आगामी वर्ष झनै तीब्र रुपमा विकासले गति लिने बताईएको छ । मुलुकमा सबै किसिमको विखण्डनवादी विचार र हिंसाको राजनीति अन्त्य भएको भन्दै अब सरकार मुलुकको विकास तर्फ केन्द्रीत रहेको बताएकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -