- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

विभिन्न ठाँउमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना

April 26, 2019
1011
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, १३ बैशाख २०७६ । शुक्रबार अर्थात आज पनि मुलुकका विभिन्न ठाँउमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । बिहीबार उपत्यालगायतका केही क्षेत्रहरुमा पानी परेको थियो ।

मौसम विज्ञान विभागकाअनुसार आज पूर्वी क्षेत्रका भू–भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

विभागका अनुसार अन्य ठाँउको मौसम सामान्य रहे पनि पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जनसहित वर्षा हुन सक्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com