- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

७५३ वटै स्थानीय तहलाई रिक्त कर्मचारी दरबन्दी पठाउन परिपत्र

April 24, 2019
921
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ११ बैशाख २०७६ । सरकारले देशभरका ७५३ वटै स्थानीय तहमा कर्मचारीहरूको रिक्त दरबन्दीको माग फारम पठाउन परिपत्र गरेको छ ।

कर्मचारी समायोजनबाट पनि पदपूर्ति हुन नसकी पद रिक्त रही स्थानीय तहहरूमा सेवाग्राहीहरूले सेवा नपाएको गुनासो बढेको भन्दै रिक्त पदहरूको जानकारी पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार परिपत्र जारी गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

विगतमा पनि कर्मचारीका लागि मागफाराम भरेर पठाएका स्थानीय तहहरूले पनि यो परिपत्र प्राप्त भएसँगै पुनस् माग फाराम भरेर पठाउन पनि पत्रमा भनिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com