२०८३ जेठ ५, मंगलबार
३:३६:१२ राति
- ADVERTISEMENT -

लादेन मार्ने मिशनमा सहभागी कुकुर भारतीय प्रहरीमा

प्रकाशित मिति: २०७६ वैशाख २, सोमबार

1350
Shares

काठमाडौं, २ बैशाख २०७५ । सन् २००१ मा अमेरिकाको ट्विन टावर हमला सहित थुप्रै आतङ्कवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनलाई मार्ने अमेरिकी नेवी सील टीममा सहभागी बेल्जियन मालिनोस प्रजातिको कुकुरलाई मध्यप्रदेश प्रहरीले डग स्क्वायडमा सहभागी गराइएको छ । मालिनोस जातिको कुकुरलाई अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसको सुरक्षामा खटाइदै आइएको छ ।

मध्यप्रदेश प्रहरीले २ बेल्जियन मलिनोसआफ्नो डग स्क्वायडमा समावेश गरेको छ । मध्यप्रदेश प्रहरीका एक अधिकारीले भने, ‘यस जातिको कुकुरको सूंघने र हमला गर्ने क्षमता अन्य प्रजातिको कुकुरमा भन्दा ज्यादा हुन्छ ।’

यी कुकुरलाई नौ महिना प्रशिक्षण दिइनेछ । जसको खर्च एक लाख भारतीय रुपैयाँ प्रति कुकुर हुनेछ । सो खर्चमा उनको लागि आहार र अन्य सुविधाहरु हुनेछन् । विश्वका कयौ प्रहरी बल पनि यस जातिको कुकुरको प्रयोग आफ्नो डग स्क्वायडमा गरिरहन्छन् ।

मध्यप्रदेशमा यसभन्दा पहिले यस जातिको कुकुर वन्यजीव संरक्षण र अवैध शिकार विरोधी अभियानको लागि गरिएको थियो। बेल्जियन मालिनोसको ऊंचाई २४ देखि २५ इन्च हुन्छ । यसको वजन १८ किलोग्रामदेखि २७ किलोग्रामसम्म हुनसक्छ । यसको औसत आयु १४ देखि१६ बर्ष हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -