२०८३ जेठ ३, आइतबार
५:५८:५९ बेलुका
- ADVERTISEMENT -

सरकारले देशभरीका सरकारी जग्गाको छानबिन गर्ने

प्रकाशित मिति: २०७५ चैत ३०, शनिबार

781
Shares

काठमाडौं, चैत ३०

सरकारले देशभरीका सरकारी जग्गाको छानबिन गर्ने भएको छ । सार्वजनिक जग्गा व्यक्तिका नाममा नामसारी गरेको हुन सक्ने आशंकामा मन्त्रिपरिषदले भूमिव्यवस्था र गृह मन्त्रालयलाई छानबिन गर्नआदेश दिएको छ।

केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानबिन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे कस्तो नीति बनाउने भन्नेबारे सुझाव दिन आयोग गठन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषदले दिएको त्यस्तो टिओआर पूरा गर्ने आयोग कसरी बनाउने भनेर अहिले गृह मन्त्रालयसँग भूमि व्यवस्था मन्त्रालयले अनौपचारिक छलफल गरिरहेको सचिव गोपीनाथ मैनालीले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -