- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अध्ययन सकेर अमेरिकाबाट फर्किए गगन थापा

April 13, 2019
881
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, ३० चैत्र २०७५ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद गगन थापा अमेरिकाबाट स्वदेश फर्किएका छन् । अमेरिकास्थित हार्वड विश्वविद्यालयबाट आफ्नो अध्ययन सकेर थापा स्वदेश फर्किएका हुन् । उनी त्यहाँ ‘ग्लोबल लिडरशिप एण्ड पब्लिक पोलिसी फर द ट्वान्टी फस्ट सेन्चुरी’ कोर्स पुगेका थिए । त्यहाँ रहँदा उनले दैनिक १० घण्टासम्म अध्ययन गरेको बताएका छन् ।

हार्वड विश्वविद्यालयमा अध्ययनका लागि उनले आवेदन दिएका थिए । उनको आवेदन स्वीकृत भएपछि उनी अमेरिका प्रस्थान गरेका थिए । थापालाई विश्वविद्यालयले अघिल्लो वर्षका लागि नै छात्रवृत्ति प्रदान गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com