- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पूर्वसांसद रूद्रमणि भण्डारीको निधनले मर्माहत छु : सभापति शेरबहादुर देउवा

April 11, 2019
922
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २८ चैत्र २०७५ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस गुल्मीका पूर्वसभापति तथा पूर्वसांसद रूद्रमणि भण्डारीको जिप दुर्घटनामा परी निधन भएको खबरले आफू मर्माहत भएको जनाएका छन् ।

उहाँले ट्विट गर्दै, ‘‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै यो दुखको घडीमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछु । स्वर्गीय भण्डारीसहित दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र दुर्घटनामा परेकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’’ लेख्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

बिहीबार भएको सो दुर्घटनामा भण्डारीसहित दुई जनाको मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com