२०८३ जेठ ५, मंगलबार
३:४४:०२ राति
- ADVERTISEMENT -

भारतमा लोकसभा चुनाव सुरु

प्रकाशित मिति: २०७५ चैत २८, बिहीबार

1049
Shares

नयाँ दिल्ली, २८ चैत्र २०७५ । भारतमा लोकसभा चुनाव सुरु भएको छ । आजदेखि १ महिनासम्म चल्ने सो चुनावमा पहिलो दिन २० राज्यको विभिन्न ९१ सिटमा चुनाव हुँदैछ । पहलो चरणमा बिहीबार असम, बिहार, छत्तिसगढ, जम्मू एवं कश्मीर, महाराष्ट्र, मणिपुर, ओडिशा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका केही ठाउँमा लोकसभा चुनाव हुँदैछ ।

आन्ध्र प्रदेशमा मतदाताहरु २५ लोकसभा तथा १७५ विधानसभा प्रतिनिधि चुन्नको लागि मतदान गर्दैछन् । त्यस्तै तेलंगानामा १७ लोकसभा सीटमा चुनाव हुँदैछ । यो प्रदेशमा पछिल्लो वर्षमात्रै विधानसभाको चुनाव भएको थियो ।

केन्द्रमा नयाँ सरकार बनाउनको लागि सात चरणमा लोकसभा चुनाव हुँदैछ । यसका साथ साथै पहिलो चरणमा आन्ध्र प्रदेश, सिक्किम, अरुणाञ्चल प्रदेशमा विधानसभा चुनावका लागि समेत मतदान हुँदैछ।

विहीबार विहानै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत् सबैलाई मतदानमा सहभागी हुन आग्रह गरेका छन् । पहिलो चरणको लोकसभा चुनावका लागि देशको १८ राज्यहरु र २ केन्द्र शासित प्रदेशहरुको ९१ सीटमा मतदानको प्रक्रिया शुरू भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -