२०८३ जेठ ५, मंगलबार
३:३५:३९ राति
- ADVERTISEMENT -

लिवियाको राजधानी विद्रोहीले कब्जामा, नेपाली शान्ति सैनिक सुरक्षित

प्रकाशित मिति: २०७५ चैत २६, मंगलबार

1118
Shares

एजेन्सी, २६ चैत्र २०७५ । अफ्रिकी मुलुक लिवियामा कार्यरत नेपाली सेना सुरक्षित रहेको सैनिक मुख्यालयले जनाएको छ । केहीदिन देखि लिबियामा बिद्रोही समुह लिवियन नेशलन आर्मीले राजधानी त्रिपोली कब्जा गर्न थालेपछि त्यहां कार्यरत नेपाली सेनाको अवस्था सामान्य रहेको पनि मुख्यालले जनाएको छ ।

सो बिद्रोही समुहले राजधानी कब्जा गर्न खोजेपछि त्यहौ भिषण संघर्ष भएको छ ।

गत शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटोरेज तथा विद्रोही नेता खलिफा हफ्तारबीच लिवियाको बेङ्घाजीमा वार्ता भएको थियो । वार्ता निष्कर्षहिन भएपछि विद्रोही नेता खलिफाले आफ्नो समुहलाई सैनिक कार्वाहीको निरन्तरताको लागि निर्देशन दिएपछि त्यहांको अवस्था असामान्य बन्दै गएको थियो ।

विद्रोही समुहले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाई जोन’ घोषणा गरेपनि त्रिपोलीबाट ट्युनिशिया जाने सडकमार्गलाई भने चालु राखेका छन ।

त्रिपोलीमा राष्ट्र संघको सहयोगकालागि तैनाथ शान्ति सेनालाई बिद्रोहीले सडकमार्गको प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिशिया जान दिएपछि त्यहा ंरहेका राष्ट्र संघका शान्ति सैनिकहरु ट्युनिसिया जान थालेका छन ।

संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिशनका प्रमुख घासन सलामे लगायत मिशनका उच्च पदस्थ पदाधिकारीहरु हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिशन हेडक्वार्टरमा नै रहेका छन ।

मिशन हेडक्वार्टर तथा मिशन हेडक्वार्टरमा कार्यरत रहेका यूएन स्टाफहरुको सुरक्षाको जिम्मा संयुक्त राष्ट्रसंघिय शान्ति स्थापनाथ अन्तर्गत त्रिपोलीमा रहेका २३१ जना नेपाली शान्ति सैनिकले सुरक्षा दिइरहेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -