२०८३ जेठ ५, मंगलबार
४:०८:०३ बिहान
- ADVERTISEMENT -

डढेलोबाट चार सयभन्दा बढी घर र नौ सय २० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त

प्रकाशित मिति: २०७५ चैत २४, आइतबार

912
Shares

एजेन्सी, २४ चैत्र २०७५ । दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गत साता फैलिएको डढेलोबाट चार सयभन्दा बढी घर र नौ सय २० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

राष्ट्रिय संकटकाल घोषणा गरिएको यस डढेलोबाट उत्तरपूर्वी क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएका थिए ।

कोरियाली इतिहासमै सबैभन्दा ठूलो मानिएको यो डढेलो सियोलबाट करिब १६० किलोमिटर उत्तरपूर्वको सानो शहर गोसिङ काउन्टीमा गत बिहीबार राति शुरु भएको थियो । हावाहुरी र सुक्खाका कारण तीब्र गतिमा विस्तार भएको आगो नजिकका अरू नगर इलाकामा फैलिएको थियो ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले आपतकालीन स्थितिको घोषणा गर्दै दशौँ हजार खोज तथा उद्धारकर्मीलाई परिचालन गर्ने तथा १० वटाभन्दा बढी हेलिकोप्टर परिचालन गर्ने आदेश दिएका थिए । हाल आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट एक व्यक्तिको मृत्युसमेत भएको थियो । सरकारी विपत् निकायका अनुसार आगलागीबाट अरू व्यक्ति हताहत भएको खबर प्राप्त भएको छैन, तर धनसम्पत्तिको ठूलो क्षति भएको छ ।

अधिकारीहरूले ७२२ जना विस्थापित व्यक्तिलाई २१ वटा आपतकालीन शिविरमा राखिएको जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -