२०८३ जेठ ३, आइतबार
६:०९:३७ बेलुका
- ADVERTISEMENT -

उद्धारमा खट्न कार्यकर्ताहरुलाई कांग्रेस सभापति देउवाको निर्देशन

प्रकाशित मिति: २०७५ चैत १८, सोमबार

1378
Shares

काठमाडौं, १७ चैत २०७५ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सामा आएको हावाहुरीमा परी घाइतेहरुको उद्धार तथा राहतमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

आइतबार राति आएको आँधीबेहरीमा परी अहिलेसम्म बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको छ भने ४०० भन्दा घाइतेहरु विभिन्न अस्पतालमा उपचाररत छन् ।

केन्द्र सरकारले राहत र उद्धारका लागि तत्काल व्यवस्था गर्न नसकेको अवस्थामा काँग्रेस सभापतिले विपद्का बेलामा एकजुट भएर उद्धारमा जुट्न आब्हान गरेका हुन् ।

अझै पनि धेरै स्थानमा उद्धारको प्रयास भइरहेको छ । रातिमा भएको घटनाले गर्दा तत्काल उद्धारमा समस्या भएको बताइएको छ ।

हावाहुरीका समयमा जमीनमा कम्पनजस्तो आएकाले अधिकांशका घरमा धारामा पानी सुकेको छ ।

गास र बासको समेत समस्या भइरहेको छ । देउवाले ट्वीटरमार्फत सन्देश दिँदै हावाहुरीमा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -