२०८३ जेठ ४, सोमबार
९:२८:५६ राति
- ADVERTISEMENT -

सन्दीप लामिछाने बने ‘क्रिकेटर अफ् द इयर’

प्रकाशित मिति: २०७५ फागुन २१, मंगलबार

1106
Shares

काठमाण्डौँ, फागुन २१ । रसियन कल्चर सेन्टरमा भएको कार्यक्रममा क्रिकेटर अफ् द इयरको पुरुषतर्फको अवार्ड सन्दीप लामिछानेले जितेका छन् ।

यो अवार्ड नेपाल क्रिकेट खेलाडी संघ र एनसीसीएले प्रदान गरेको हो। यो सँगै वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधि सन्दीप लामिछानेले जितेका हुन् ।

सन्दीपले मनोनयनमा रहेका दिपेन्द्र ऐरी, करण केसी, सोमपाल कामी, पारस खड्कालाई पनि पछि पारे । पछिल्लो एक वर्षमा सन्दीप घरेलु मात्र होइन अन्तराष्ट्रिय फ्रेन्चाइजी लिगमा पनि तहल्का मच्चाएका छन् ।

त्यस्तै वर्षको उत्कृष्ट महिला क्रिकेटको उपाधि सिता राना मगरले जितेकी छिन् । उनले मनोनयनमा परेका इन्दु बर्मा, करुणा भण्डारी, रुबिना क्षेत्री र सरिता मगरलाई पछि पारिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -