- ADVERTISEMENT -
- ADVERTISEMENT -

बरिष्ठ अधिवक्ताहरू लागे बृहत लोकतान्त्रिक समूहलाई जिताउन कम्मर कसेर

March 26, 2019
1404
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, १२ चैत्र २०७५ । अधिवक्ताहरू लागेर बृहत लोकतान्त्रिक समूहलाई जिताउन कम्मर कसेका छन ।

union house मा भएको वरिष्ठ अधिवक्ताहरूको भेलामा उपस्थित राधेश्याम अधिकारी, प्रेम बहादुर खड़का, हरिहर दाहल, शैलेंद्र दाहाल, गोपाल कृष्ण घिमिरे, महादेव यादव, बसन्तराम भण्डारी, सनद देबकोटा, गुनानिधि न्यौपाने, तीर्थ बसौल, कृष्ण बस्याल , माधव बास्कोटा , उपेन्द्र केशरी न्यौपाने, यदु ख़नाल, यज्ञ मूर्ति बंजाडे , पूर्ण मान शाक्य लगायत सम्पूर्ण वरिष्ठ अधिवक्ताहरूले सुनील पोखरेलले नेतृत्व गर्नू भएको बृहत् लोकतान्त्रिक समाबेशी तथा पेशागत समूहलाई जिताउनका विकल्प नभएको औल्याउनु भयो ।

साथै मूलकलाई संबैधानिक संकटबाट जोगाउनका लागी पनि यस समूहको जीत सुनिस्चित गर्नू पर्ने कुरा उल्लेख गर्नू भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -