Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०४:२८ बिहान
- ADVERTISEMENT -

विप्लव समूहले आफ्ना गतिविधिहरु बढाउँदै

प्रकाशित मिति: २०७५ चैत १२, मंगलबार

1899
Shares

काठमाडौं, १२ चैत्र २०७५ । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि विप्लव समूहले पनि आफ्ना गतिविधिहरु बढाउँदै लगेको छ ।

सरकारले विप्लव समूहलाई हत्या र हिंसाको राजनीति हुनै नसक्ने भन्दै प्रतिबन्ध लगाएको जनाएको छ । सरकारले धमाधम विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ गरिरहेको छ ।

सो पक्राउको विरोध गर्दै विप्लव समूहले विभिन्न आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

प्रतिबन्धित पार्टीले चैत १३ गते बुधबारदेििख चैत २४ गतेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।

विज्ञप्ति जारी गर्दै नेकपाले बुधबार देशभर चोक जुलुस निकाल्ने र बिहीबार देशभर कोणसभा गर्ने जनाएको छ ।

त्यसैगरी आगामी शनिबार नेपाल बन्द गर्ने नेकपाले जनाएको छ ।

प्रतिवन्धित नै भए पनि पार्टी महासचिव विप्लवको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा कोणसभा, जुलुस र अन्तक्र्रियामा जोड दिइएको छ ।

सरकारले भने चैत भित्रै हतियार बुझाएर वार्तामा नआए अझ कडा कार्वाही गर्ने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चैतभित्र सबै नेकपालाई पक्राउ गरिसक्ने समेत जनाएका छन् ।

उनले हतियार बुझाएर तत्काल वार्तामा आउन समेत आग्रह गरेका छन् । वार्तामा नआए परिणाम भोग्न पनि उनले चेतावनी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -