२०८३ वैशाख २८, सोमबार
९:१०:५६ बिहान
- ADVERTISEMENT -

विश्वको सबैभन्दा महंगो शहर

प्रकाशित मिति: २०७५ चैत ६, बुधबार

1137
Shares

एजेन्सी, ६ चैत्र २०७५ । “पेरिस, हङकङ र सिंगापुर विश्वकै महंगो शहर घोषित भएका छन् । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईईयू) ले गरेको सर्वेक्षणमा पेरिस, हङकङ र सिंगापुर विश्वकै महंगो शहर घोषित भएका हुन् । विश्वका १३३ शहरलाई लिएर गरिएको सर्वेक्षणमा यी तीन शहर विश्वकै सबैभन्दा महङ्गो शहर पाइएको हो ।

अघिल्लो वर्ष भएको सर्वेक्षणमा शीर्ष १० शहरमा युरोपका चार शहर समावेश रहेका थिए । जसमा पेरिस दोस्रो नम्बरमा थियो ।

इकोनोमिस्टको तीस वर्षको इतिहासमा पहिलोपटक यी तीनवटा सहर एकैसाथ शीर्ष स्थानमा आउन सफल भएको रिपोर्टमा बताइएको छ ।

विश्वका १३३ शहरमा वस्तु तथा सेवाहरुको मूल्य तुलना गरि यो सूची निर्धारण गर्ने गरिएको छ । सर्वेक्षणको क्रममा साधारण खाद्य वस्तु जस्तै ब्रेडको मूल्य निरीक्षण गरिन्छ भने पछिल्लो वर्षको तुलनामा यी सहरमा बस्दाको लागतलाई न्युयोर्कसँग तुलना गरी महंगो र सस्तो छुट्याइन्छ ।

दुनियाको सबैभन्दा महंगा शहर
१। सिंगापुर (सिंगापुर)
२। पेरिस (फ्रांस)
३। हङकङ (चीन)
४। ज्यूरिख (स्विट्ज़रल्याण्ड)
५। जेनेवा (स्विट्ज़रल्याण्ड)
६। ओसाका (जापान)
७। सिओल (दक्षिण कोरिया)
८। कोपेनहेगन (डेनमार्क)
९। न्यूओर्क (अमरीका)
१०। तेल अवीव (इजराइल)
११। लस एञ्जलस (अमरीका)

सबैभन्दा सस्तो सहरहरुको सूचीमा भने यसपटक अप्रत्यासित बदलाव देखा परेको छ । राजनीतिक स्थिरता र मुद्रामा भएको उतारचढावका कारण नै यसपटक अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाका सहर सबैभन्दा सस्तोमा पर्न पुगेका हुन् ।

सस्तो शहर
१। काराकस (भेनेज़ुएला)
२। दमाकस (सीरिया)
३। ताशकंद (उज्बेकिस्तान)
४। अलमाती (काजखस्तान)
५। बेंगलुरू (भारत)
६। कराची (पाकिस्तान)
७। लागोस (नाइजीरिया)
८। ब्यूनस आयर्स (अर्जेन्टीना)
९। चेन्नई (भारत)
१०।दिल्ली (भारत)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -