काठमाडौँ, चैत्र ४ । काठमाडौँ उपत्यका लगाएतका ठाउँमा भूकम्पको धक्का महशुस भएको छ।
सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका जनाएको छ ।
यो वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको ७.६ म्याग्निच्युड महाभूकम्पको पराकम्प बताइएको छ ।