- ADVERTISEMENT -

क प्रचण्ड चेलाको चितामा आगो झोसेर चित्तशान्ति मिल्ला त यहाँलाई – विश्वप्रकास शर्मा

March 14, 2019
1905
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ३० फागुन २०७५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो फेसबुकमा मार्फत बर्तमान सरकारले विप्लप र प्रचण्ड माथि गरेको संसारभर अधिकांश अवस्थामा अतंकलेभन्दा बढी क्षति सुरक्षा प्रबन्धका नाममा सरकारबाट व्यक्त गरिने अतिशक्ति प्रयोग भएका छन् । त्यसैले सरकारले प्रचलित कानुन र मानव अधिकारका मूल्य मान्यताको हेक्का बढी नै राख्नुपर्छ । नागरिक समाजले पनि सरकारलाई ज्यादती नगर्न औँलो ठड्याइराख्नु जरुरी छ तर विप्लव समूहको ज्यादतीको निन्दा नगर्ने हो भने सरकारमाथि औंला ठड्याउने नैतिक अधिकार हुँदैन । सरकारको रिसमा विप्लवको समर्थन गर्नु प्रत्युत्पादक हुनेछ ।

हे आदरणीय गुरु र चेला कमरेड……अनि चेलाको चितामा आगो झोसेर चित्तशान्ति मिल्ला त यहाँलाई ?

- ADVERTISEMENT -

Advertisement

लौ न… धेरै आमाका काख उसबेलै रित्तो भइसके ,कयौ नाबालक टुहुरा बने, अब अझै कति रगतको होली ? ठुला सबै जोगिन्छन् ,सर्वसाधारण पिसिन्छन् ,लौन बन्दुकले होइन वार्ताले समाधानमा पुग्नोस् !

नागरिक जिवनको सुरक्षा राज्यको दायित्व तर वार्ता,सहमति र शान्ति नै समाधानको एकमात्र विकल्प !!

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -