२०८३ वैशाख २८, सोमबार
८:४४:२२ बिहान
- ADVERTISEMENT -

सबैभन्दा ठूलो कार कम्पनी टोयटाले चन्द्रमामा चल्नसक्ने कार निर्माण

प्रकाशित मिति: २०७५ फागुन ३०, बिहीबार

1030
Shares

जापान,३० फागुन २०७५ । जापानको सबैभन्दा ठूलो कार कम्पनी टोयटाले चन्द्रमामा चल्नसक्ने कार निर्माण गरिरहेको छ । कम्पनीले यसको नाम लुनार रोवर राखेको छ । सो स्वचालित कारमा दुई मानिसहरु बसेर १० हजार किलोमिटरसम्म जान सक्नेछन् । टोयटाले उक्त कार जापान एरोस्पेसका एक्सप्लोरेशन एजेन्सीका लागि तयार गरिरहेको हो ।

सन् २०२९ मा यसलाई चन्द्रमामा लैजाने एजेन्सीको योजना छ । रोवरलाई अन्तरिक्षयात्रीभन्दा पहिला चन्द्रमामा पुर्‍याउने योजना छ । यात्री चन्द्रमामा उत्रिएपछि मानिस भएको स्थानमा कार पुग्नेछ ।

सो कारमा प्रयोग गरिने ब्याट्रि सौर्य ऊर्जाबाट सञ्चालित हुनेछ । कारको लम्बाई ६ मिटर हुनेछ, ५.२ चाडाई र ३.८ मिटर उचाइ हुनेछ । कम्पनीकाअनुसार यसको आकार दुई माइक्रोबसको बराबर हुनेछ । यसमा १३ क्युबिक मिटरको बस्ने स्थान मिल्नेछ । कुनै आपतकालीन अवस्थामा यसमा चारजना मानिस पनि राख्न सकिन्छ ।

जाक्सा र टोयटाले सन् २०२९ मा यसलाई सार्वजनिक गर्नेछन् । त्यसपछि सन् २०३० मा जापानको मानव मिशन शुरु हुनेछ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -