Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:२१ बिहान
- ADVERTISEMENT -

मन्त्रिपरिषद्को आकस्मिक बैठक, प्रचण्ड पनि बालुवाटारमा

प्रकाशित मिति: २०७५ फागुन १५, बुधबार

1348
Shares

काठमाडौं, १५ फागुन २०७५ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार ताप्लेजुङमा दुर्घटना भएको विषयमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको छ।

मन्त्रिपरिषदको आकस्मिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिहरेको छ। दुर्घटनाको खबर आएलगत्तै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको थियो। मन्त्रिपरिषद बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटारमा छन। प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीच दुर्घटनाबारे छलफल भएको थियो।

मन्त्री अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर बुधबार दिउँसो ताप्लेजुङमा दुर्घटनामा परेको थियो। दुर्घटनामा सवार सातजनाकै निधन भएको ताप्लेजुङ प्रहरीले पुष्टी गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -