२०८३ जेठ ३, आइतबार
५:४३:२४ बेलुका
- ADVERTISEMENT -

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले कुनै पनि कारर्वाही गरे त्यसको कडा रुपमा जवाफ दिन निर्देशन

प्रकाशित मिति: २०७५ फागुन १०, शुक्रबार

1243
Shares
Pakistani politician Imran Khan, chief of Pakistan Tehreek-e-Insaf party, shows his marked thumb after casting his vote at a polling station for the parliamentary elections in Islamabad, Pakistan, Wednesday, July 25, 2018. After an acrimonious campaign, polls opened in Pakistan on Wednesday to elect the country's third straight civilian government, a first for this majority Muslim nation that has been directly or indirectly ruled by its military for most of its 71-year history. (AP Photo/Anjum Naveed)

पाकिस्तान, १० फागुन २०७५ । पाकिस्तानी प्रधानमन्त्रि इमरान खानले भारतले कुनै पनि कारर्वाही गरे त्यसको कडा रुपमा जवाफ दिन निर्देशन दिएका छन् । पाकिस्तानी मिडिया रिपोर्ट अनुसार, पाकिस्तानी प्रधानमन्त्रि इमरान खानले आफनो सेनालाई निर्देशन दिर्दे भने भारतको तर्फबाट गरीने कुनै पनि कारवाहीको निर्णायक तथा ब्यापक रुपमा जवाफ दिनु ।

जियो न्यूजको खबर अनुसार, प्रधानमन्त्रि इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठकमा उक्त दिर्देशन दिए जसमा भु–रणनितिक, राष्ट्रिय सुरक्षा, पर्यावरण र पुलवामा घटनापछि उत्पन्न स्थिति माथि चर्चा गरीयो ।

राष्ट्रिय सुरक्षा समितिले भनेको छ कि “पुलवामा घटनामा पाकिस्तान कुनै पनि रुपमा सहभागी छैन । बैठक पछि जारी गरीएको बयानमा भनिएको छ घटनाको कल्पना तथा योजना कुनै पनि रुपमा पाकिस्तानमा तयार गरीएको थिएन ।” अगाडि भनिएको छ “पाकिस्तानले ईमानदारीता का साथ घटनाको जाँचसँगै साथ–साथ अन्य विवादित मुद्धाको बिषय लगायत आतंकवादको मुद्धाको बिषयमा छलफल गरेको छ । ”

“हामी आशा गछौ कि भारत यो अफरलाई सकारात्मक रुपमा जवाफ दिनेछ , जाँच वा उसको लागी कुनै गरीएको कुनै पनि ठोस सबुतमा यदि आतंकवादको लागी पाकिस्तानको भुमिको उपयोग गरीएको पाइएमा उसको विरुद्ध कारर्वाही गरीनेछ” वयानमा भनिएको छ ।

प्रधानमन्त्रि इमराना खानले यो एउटा नयाँ पाकिस्तान हो र हामी आफनो मानिसहरुलाई यो देखाउनको लागी दृढ छौ कि हामी उनीहरुको रक्षा गर्नमा सक्षम छौ भन्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -