२०८३ जेठ ३, आइतबार
५:३१:४५ बेलुका
- ADVERTISEMENT -

विश्वकप छनोट एसिया क्षेत्रअन्तर्गत नेपालले यूएईलाई ४१ रनमा अलआउट

प्रकाशित मिति: २०७५ फागुन १०, शुक्रबार

928
Shares

काठमाडौं, फागुन १०

आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्रअन्तर्गत नेपालले यूएईलाई ४१ रनमा अलआउट गरेको छ । नेपाली बलरले उत्कृष्ठ प्रर्दशन गरेपछि युएई ४१ रनमै समेटिएको हो ।

टस जितेर ब्याटिङ रोजेको यूएई १७.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४१ रन जोड्न सक्यो । मध्यक्रममा चमानी सेनेविरत्नाले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । नेपालका लागि नेरी थापामगरले ३.३ ओभर बलिङ गर्दै १ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिइन् । सिता रानामगरले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिइन् । सोनु खड्का र कविता कुँवरले पनि २÷२ विकेट बाँडे ।

पहिलो खेलमा मलेसियालाई पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक थाईल्यान्डसँग फराकिलो हार बेहोरेको थियो । एक टोली मात्र अर्को चरणमा पुग्ने यस प्रतियोगितामा नेपालले अर्को चरण पुग्ने सम्भावना जीवित राख्न अन्य खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -