Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०२:५५ बिहान
- ADVERTISEMENT -

भारतले पाकिस्तानमाथि हमला गरेमा मोदीको जीन्दगीको सबैभन्दा ठूलो भुल : मुशर्रफ

प्रकाशित मिति: २०७५ फागुन ९, बिहीबार

785
Shares
Pakistan's weakened President Pervez Musharraf.

नयाँ दिल्ली,९ फागुन २०७५ । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफले भारतले पाकिस्तानमाथि हमला गरेमा मोदीको जीन्दगीको सबैभन्दा ठूलो भुल हुने बताएका छन् ।

बिहिबार इन्डिया टुडेसँग कुराकानी गर्दै मुशर्रफले भारतले पाकिस्तानसँग मुकाबिला गर्न नसक्ने भन्दै पाकिस्तानलाई धम्की दिन बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले पुलवामा केन्द्रीय रिजर्भ पुलिस बलका ४० जना जवानको ज्यान जाने गरी भएको हमलामा पाकिस्तानको इमरान सरकारको कुनै पनि प्रकारको संलग्नता नभएको जिकिर गरे ।

उनले उक्त हमला चरमपन्थी संगठन जैश ए मोहम्मदले गराएको स्वीकार गरेपछि पाकिस्तानमाथि धावा बोल्नु बेबकुफी भएको बताए । उनले भने, ‘आक्रमणकारी जैशप्रति मेरो कुनै संवेदना छैन । उसलाई पाकिस्तानमा प्रतिवन्ध लगाउनुपर्छ । जैशले ममाथि पनि हमला गर्ने कोषिस गरेको थियो ।’

हमलापछि भारतमा बनेको उक्साउने खालको माहोल साथै टेलिभिजनमा प्रशारण गरिएका पाकिस्तानप्रतिको गालीप्रति उनले खेद प्रकट गरे । उनले भने,‘ भारतीय प्रधानमन्त्री मोदीले उनको दिलमा आगो बलिरहेको बताए । तर यदि कश्मिरमा कसैको मृत्यु हुन्छ भने सबैभन्दा धेरै आगो मेरो मनमा बल्छ । जब कश्मिरको बच्चाको आखामा गोली लाग्छ मेरो आखाँमा आशुँ आउँछ ।’

भारत प्रशासित कश्मिरमा गत हप्ताको बिहिबार भएको आत्मघाती आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस बलका ४० जवानको मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -