२०८३ जेठ ३, आइतबार
६:३३:३३ बेलुका
- ADVERTISEMENT -

ढाकामा विहिवार विहानै भवनमा भिषण आगो लाग्दा कम्तिमा ६९ जनाको मुत्यु

प्रकाशित मिति: २०७५ फागुन ९, बिहीबार

1242
Shares

एजेन्सी, ९ फागुन २०७५ । बंग्लादेशको राजधानि ढाकामा विहिवार विहानै भवनमा भिषण आगो लाग्दा कम्तिमा ६९ जनाको मुत्यु भएको छ । यो आगो राजधानि ढाकाको चौकबजारको संकरे इलाकामा लागेको हो । यो इलाका धेरै नै गहन छ जहाँ बसोबास तथा कमर्शियल पसलहरु र रेस्टुरेन्ट धेरै मात्रामा रहेका छन् ।

बंग्लादेशका फायर सर्भिस प्रमुख अलि अहमदले भने “अहिलेसम्म हामिले ६९ शव फेला पारेका छौ, शवको संख्या बढ्न सक्नेछ । शवको खोजीसँगै राहत तथा बचाउ कार्य जारी रहेको छ ।”

उनका अनुसार ग्यास सिलिण्डरमा विस्फोटका कारण भिषण आगो लागेको हो भने अति प्रज्जवलनशिल रसायन पदार्थ राखिएको ठाउँमा आगो लाग्दा आगोले उग्र रुप लिएको हो । हेर्दा हेर्दे आगो यति भिषण भयो कि त्यसले नजिकका चार वटा भवनमा प्रवेश गर्यो र भवन जल्यो । अग्नी नियन्त्रक अधिकारीले बताए अनुसार घटनामा घाइते हुनेहरुमा धेरैजसो महिला र बच्चाहरु छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

खबर अनुसार, इलाका घना तथा सडक जाम हुदा भाग्न नसकि आगोमा परेर धेरैले ज्यान गुमाए । अग्नी नियन्त्रकका अनुसार मर्नेको संख्या अझ बढ्न सक्ने बताएको छ ।

ढाका मेडिकल कलेजका अनुसार ४५ जनाको स्थित धेरै नै गम्भिर रहेको बताइएको छ । यसअघि २०१० मा ढाकामा एउटा पुरानो भवनमा आगो लाग्दा १२० जनाले आफनो ज्यान गुमाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -