Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:२० बिहान
- ADVERTISEMENT -

पोखरा म्याराथनको उपाधि आर्मीका रिमाललाई

प्रकाशित मिति: २०७५ फागुन ७, मंगलबार

964
Shares

पोखरा, ७ फागुन २०७५ । नेपाली सेनाका धावक हरिकुमार रिमालले पोखरा म्याराथनको १३औँ सस्करणको उपाधि जित्नुभएको हो ।

उहाँले निर्धारित ४३।१२३ किलोमिटरको दूरी दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा पूरा गर्दै नगद एक लाख आफ्नो नाममा लेखाउनुभएको हो ।

मंगलबार पोखरा रंगशालाबाट सुरु भएको दौड बजार परिक्रमा गर्दै रंगशालामा आएर टुंगिएको थियो । रिमालले उनी गएको वर्ष अन्नपूर्ण म्याराथनका विजेतासमेत हन् ।

म्याराथनमा १० सेकेण्डले पछि पर्दै सशस्त्र प्रहरी बलका खिमबहादुर खत्री दोस्रो स्थानमा चित्त बुझाउनुभयो । उहाँले उपविजेता बन्दै नगद ७० हजार रुपैयाँ प्राप्त गर्नुभयो । नेपाल प्रहरीका भूमिराज राई तेस्रो हुनुभएको छ । उहाँले दुई घण्टा ४१ मिनेट १७ सेकेण्डको समय लगाउँदै तेस्रो पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

२ घण्टा ४२ मिनेट ५५ सेकेण्डको समय लगाउँदै आर्मीका धावक पूर्ण तामाङले भने सान्त्वना पुरस्कारस्वरुप ७ हजार प्राप्त गर्नुभयो । विजेता धावकहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, मुख्य प्रायोजक सुजल डेरीका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, गण्डकी प्रदेश सदस्य कृष्ण थापा, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङलगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

मञ्चको आयोजना तथा सफल दूधको मुख्य प्रायोजनमा आयोजित दौडमा विभिन्न जिल्लाका धावकहरुले प्रतिस्पर्धा गरेका थिए । उज्यालोबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -