Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:०० बिहान
- ADVERTISEMENT -

काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणपछि गुगलमा नरेन्द्र मोदीको भाषण सबैभन्दा सबैभन्दा खोजी

प्रकाशित मिति: २०७५ फागुन ५, आइतबार

1242
Shares

५ फागुन २०७५ । काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणपछि गुगलमा नरेन्द्र मोदीको भाषण सबैभन्दा सबैभन्दा खोजी गरिएको छ । साथै कांग्रेस अध्यक्ष राहुल गान्धकिो उमेरको बारेमा पनि अत्यधिक खोजी गरिएको छ ।

गुगलको जानकारीअनुसार मोदीले पुलवामा आक्रमणबारे दिएको भाषणपछि उनको भाषण सबैभन्दा धेरै खोजिएको थियो । गुगल ट्रेन्ड्समा ११ फेब्रुअरीदेखि १६ फेब्रुअरीको आँकडा हेर्ने हो भने मोदी सधैंजस्तै राहलु गान्धीभन्दा धेरै खोजीको सूचीमा छन् । मोदीको सबैभन्दा धरै खोजिएको भाषणमा उनले भनेका थिए, ‘पाकिस्तानी आतंकवादी र उनीहरु समर्थकले निकै ठूलो गल्ती गरेका छन् । उनीहरुले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ । म यो भरोशा दिलाउन चाहन्छु कि यो आक्रमणपछि जसको हात छ, उनीहरुलाई कर्मको सजाय मिल्नेछ ।’

मोदीको यो भाषणपछि उनको सर्चिङ बढेको थियो । यद्यपि रातको साढे ८ बजेपछि भने यसमा कमी आएको थियो । राहुल गान्धीले पनि सो आक्रमणबारे दिएको भाषणको खोजी भएको थियो । राहुलले यसलाई मुलुकको मुटुमा आक्रमण भएको बताएका थिए । उनले आतंकवादको उद्देश्य मुलुकलाई टुक्र्याउने र विभाजित गर्ने रहेको बताएका थिए । साथै मानिसहरुले राहुलको उमेर र उनको जीवनबारे पनि खोजी गरेका थिए । उनको जीवनमा आधारित फिल्म माइ नेम इज रागा आउँदैछ ।

शुक्रवारको भाषणमा मोदीले पाकिस्ताबाट ‘मस्ट फवर्ड नेशन’को दर्जा फिर्ता लिने बताएका थिए । यसको अर्थ सबैभन्दा मन पराइएको मुलुक भन्ने हुन्छ । विश्व व्यापार संगठन र अन्तर्राष्ट्रिय व्यापारिक नियमको आधारमा यस्तो दर्जा दिइने गरिन्छ । यो दर्जा पाउने मुलुकलाई व्यापारिक कारोबारमा कुनै किसिमको नोक्सानी हुँदैन भन्ने आश्वासन हुन्छ ।

सरकारको यो फैसलासँगै मानिसहरुले गुगलमा मस्ट फेवर्ड नेशनको बारेमा पनि खोजी गरेका थिए । त्यसका साथै यसबाट पाकिस्तानलाई हुने फाइदा तथा नोक्सानीबारे पनि खोजी गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -