- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बडी बिल्डर रोली विंक्लार नेपालमा

February 14, 2019
1204
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाण्डौँ, फागुन २ । शारीरिक सुगठन खेलमा सबैभन्दा ठूलो शरीर भएका भएका रोली विंक्लार नेपाल आइपुगेका छन्

‘मिस्टर ओलम्पिया’को छनोट प्रतियोगिता स्वरूप नेपालमा पहिलोपटक हुन लागेको आईएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा ‘गेस्ट पोजर’का रूपमा विंकलार बुधबार नेपाल आएका हुन्।

- ADVERTISEMENT -

Advertisement

नेदरल्यान्ड्सका विंकलारलाई विमानस्थलमा आईएफबीबी नेपालका प्रमुख सानु गुरुङले स्वागत गरे । विंक्लारलाई विमानस्थलमा खादासहित नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको थियो ।

एक सय ३० केजी तौलका विंक्लारले प्रतियोगितामा गेष्ट पोजरका रुपमा विभिन्न पोजहरु देखाउनेछन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com