२०८३ वैशाख २८, सोमबार
९:२६:२९ बिहान
- ADVERTISEMENT -

नेपाल पानी जहाज कार्यालयको स्थापना

प्रकाशित मिति: २०७५ फागुन २, बिहीबार

1190
Shares

काठमाडौं,२ फागुन २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको १ बर्ष पुगेको अवसरमा पानी जहाज कार्यालय स्थापना गरेको छ ।

ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री ओलीले बिहीबार पानी जहाज कार्यालयको उद्घाटन गर्नुभयो । एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । उहाले सो भवनको उद्घाटन गर्दै समुन्द्र सबैको साझा भएकाले त्यसमा नेपालले पनि आफ्नो पानीजहाज कुदाउने बताउनु भयो ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नुहुनेछ । कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले गरिसकेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -