२०८३ जेठ ५, मंगलबार
४:१४:४२ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखी शुरु

प्रकाशित मिति: २०७५ फागुन १, बुधबार

846
Shares

काठमाडौं, १ फागुन २०७५ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ। बुधबारबाट सुरु गरिएको रोजगार कार्यक्रममा नौ प्रकिया राखिएको छ।

पहिलो : वडा कार्यलयमा दर्ता। बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा व्यक्तिगत विवरणसहितको फारम भरी नाम दर्ता गर्नुपर्नेछ।

दोस्रो : रोजगार सेवा केन्द्रमा निवेदन संकलन। वडा कार्यालयमा प्राप्त फारमहरू रोजगार सेवा केन्द्रमा बुझाउनु पर्नेछ। यसका लागि सरकारले ७५३ स्थानीय तहमा सकरार संयोजक नियुक्तिको प्रकिया अघि बढाएको छ।

तेस्रो : बेरोजगारको सूची तर्जुमा। रोजगार सेवा केन्द्रमा प्राप्त फारमहरूको आधारमा बेरोजगार व्यक्तिहरूको सूची गाउँ वा नगर कार्यपालीकामा निर्णयका लागि पेस गर्नुपर्नेछ।

चौथो : स्थानीय तहमा सूची अनुमोदन। स्थानीय तहले बेरोजगारहरूको सूची अनुमोदन गर्नुपर्नेछ।

पाँचौँ : व्यवस्थापन सूचना प्राणालीमा प्रविष्ट

बेरोजगार व्यक्तिको विवरण रोजगार व्यवस्थापन सूचना प्राणालीमा प्रविष्ट गर्नुपर्नेछ।

छैटौँ: श्रमिकको माग संकलन। रोजगार आयोजनाहरूले आवश्‍यक श्रमिक रोजगार सेवाकेन्द्रमा माग गरी पठाउनुपर्नेछ।

सातौँ : लाभग्राहीलाई परिचयपत्र वितरण। रोजगार सेवा केन्द्रमा माग भएबोमोजिमका श्रमिकलाई लाभग्राही परिचयपत्र सहित काम गर्न खटाउनेछ।

आठौँ : माग भएअनुसार रोजगारीमा परिचालन। श्रमिकले रोजगार सेवा केन्द्रले खटाएको क्षेत्रमा गएर काम गर्नुपर्नेछ।

नवौँ : बैंक खातामा पारिश्रमिक भुक्तानी। सम्बन्धित आयोजनाले काम गरेको दिनको भुक्तानी श्रमिकको बैंक खातामा गर्नुपर्नेछ।

सरकारले सकेसम्म आफ्नै वडा कार्यालय, वडा कार्यालयमा नभए स्थानीय तह, स्थानीय तहमा नपाएमा जिल्ला र जिल्लामा नपाए देशभर जहाँ पनि खटाउन सक्ने प्रावधान राखेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -