२५ माघ २०७५ । ब्राजीलको फ्लामेंगो फुटबल क्लबको अभ्यास परिसरमा भीषण आगो लागेको छ । आगलागीमा परि १० जनाको दर्दानाक मुत्यु भएको छ भने कैयौ घाइते भएको खबर आएको छ । यो क्लब दुई महिना पहिला मात्र सञ्चालनमा आएको थियो । यो फुटबल क्लबलाई सबैभन्दा आधुनिक क्लब मानिन्छ ।
AFP news agency: Fire in Brazil kills at least 10 in Flamengo football club facility.
— ANI (@ANI) February 8, 2019
आगो त्यो भवनमा लग्या जसमा १४ देखी १७ बर्षका युवा खेलाडीहरु बस्छन् । टीवी ग्लोबोका अनुसार अहिले आगो नियन्त्रणमा लिइएको छ ।






































