२०८३ जेठ ५, मंगलबार
२:४६:०९ राति
- ADVERTISEMENT -

घ्याम्पेसालमा मेगा बैंकको सेवा सुचारु

प्रकाशित मिति: २०७५ माघ २१, सोमबार

988
Shares

गोरखा, २१ माघ २०७५ । भिमसेन थापा गाउँपालिका घ्याम्पेसालमा मेगा बैंकले औपचारिक सेवा सुरु गरेको छ ।

“हलोदेखि हाइड्रोसम्म” भन्ने मुल नाराका साथ मेगा बैंक लिमिटेडको १०१ औं शाखा घ्याम्पेसालमा सेवा सुचारु गरेको हो ।

आइतबार एक कार्यक्रमकाविच भिमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे एक समारोहका बिच उक्त शाखाको उद्घाटन गर्नु भयो ।

बि.स २०७५ जेठ १३ गतेबाट भिमसेन थापा गाउँपालिका- १ घ्याम्पेसाल कार्यालय सञ्चालन गरी सेवा सुरु गरेको उक्त बैंकले अहिलेसम्म ८ करोड निक्षप संकलन गरेको छ ।

उक्त कार्यक्रममा बैंकले हालसम्म गरेका गतिबिधीहरुको बारेमा जानकारी गराएका थिए ।

उक्त बैंकमा अहिलेसम्म ८५० जनाले सेवाग्राहीले खाता खोलेका छन् । एक स्थानीय तह एक बैंक नीति अनुसार भिमसेनमा खटिएको मेगाले एबिबिएस, सिएएसबिए, क्रेडिट कार्ड, मोबाइल बेकिङ्ग÷एसएमएस बेकिङ्ग, अनलाइन बेकिङ्ग, अनलाई एकाउण्ट ओपन लगायतका सुबिधा दिदै आएको शाखा प्रवन्धक बगालले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष पाण्डेले जनताको चाहना र भावना अनुसार बैंकले सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

सरल व्याजदरमा कर्जा प्रभाव गरी नागरिकलाई व्यवसायिक बनाउन उक्त बैंकले सहयोग गर्ने उनको विश्वास छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -