२०८३ जेठ ५, मंगलबार
४:१०:१३ बिहान
- ADVERTISEMENT -

निकुञ्ज क्षेत्रभित्र लागूभयो भिआइपीलाई पनि टाइमकार्ड

प्रकाशित मिति: २०७५ माघ २०, आइतबार

895
Shares

बाँके, माघ २०

बर्दिया राष्ट्रिय निकुञ्जभित्र सवैका लागि टाइमकार्ड लागूभएको छ । निकुञ्ज प्रशासनले मन्त्रीदेखि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत ठूला उच्च ओहोदाका व्यक्तिले प्रयोग गर्ने सवारी साधनसमेत जाँच शुरु गरेको हो ।

बर्दिया निकुञ्जभित्र सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने घटना बढेपछि नियन्त्रणका लागि प्रशासनले टाइमकार्ड लागू गरेको जनाएको छ । निकुञ्जको प्रवेश बिन्दुमा दिइने कार्डमा उल्लेख समयभित्र अर्को सुरक्षा पोष्टमा पुग्नुपर्छ, समयमा तलमाथि भए जरिवाना तिर्नुपर्छ ।

प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जक्षेत्र भित्र केही घटना भई हालेमा दोषी नउम्कियोस् र गति सीमित गराउन यस्तो नियम लागू गरिएको बताउनुभयो । पछिल्लो समय निकुञ्जभित्र सवारी साधनको ठक्करबाट बन्यजन्तु मर्ने घटना निकै बढेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -