काठमाडौँ, १५ माघ २०७५ । मोडेल निसा घिमिरे भारतको देरादुनमा गाडी दुुर्घ’टनामा परि घाइते भएकी छन ।

काठमाण्डौसंगै जोडिएको जिल्ला ललितपुर ललितपुरको कालेश्वर घरभै केही समय यता काठमाण्डौलाइ कर्मथलो बनाएर बिभिन्न म्युजिक भिडियोहरुमा अभिनय गर्दै आएकी मोडेल निसा घिमिरे राष्ट्रिय संगीतकर्मी संघ ललितपुर जिल्लाकी महिला तर्फको सचिव हुनुको साथै राष्ट्रिय संगीतकर्मी संघ ललितपुर जिल्लाकी आजिवन सदस्य हुनुहुन्छ ।

केही महिना अगाडी भारतको देरादुनमा मोडलिङ डिब्लोमा गर्न गएकि थिइन र कलास जाने क्रमा उनि चढेको गडिलाइ टरकले ठकर दिदा घाइ’ते भएकी हुन ।

उहालाइ केही दिन भारतमा पनि उपचार गराएपनि पैसाको अभाबको कारणले भारतमा उपचार गराउन नस्कदा केही अगाडी भारतबाट नेपाल ल्याइएको छ । उनलाइ अहिले रास्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरी राखिएको छ ।

आज उहालाइ इन्द्रेणी समाजका अध्यक्ष तथा इन्द्रेणी प्रोग्रमा संचालक तथा समाजसेबी कृष्ण कडेलले केही पैसा सहयोग र्गनु भएको थियो । र रास्ट्रिय संगीतकर्मी संघका अध्यक्ष सचिव लगायत आएर उहालाई रास्ट्रिय संगीतकर्मी संघका तर्फवाट पचास हजारको चेक हस्तन्तरण गर्नुभयो ।

माडेल निसा घिमीरेको उपचारका लागि सहयोगी मनले कसैले सहयोग गर्न चाहेमा ९८४१४८९८३५ मा सम्र्पक गर्न सक्नु हुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्