२०८३ वैशाख ६, आइतबार
११:१७:०३ राति
- ADVERTISEMENT -

भारतको ७० औं गणतन्त्र दिवसको अवसरमा नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना व्यक्त

प्रकाशित मिति: २०७५ माघ १२, शनिबार

1493
Shares

काठमाडौं, १२ माघ २०७५ । भारतको ७० औं गणतन्त्र दिवसको अवसरमा नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले आ-आफ्ना समकक्षीलाई शुभकामना सन्देश पठाएर उनीहरुको व्यक्तिगत सुख र भारतीय जनताको निरन्तर प्रगतिको कामना गरेका छन् ।

सन्देशमा दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

सन् १९५० जनवरी २६ तारिखमा भारतको संविधान लागू भएको थियो । सोही दिनको सम्झनामा भारतले २६ जनवरीको दिन गणतन्त्र दिवस मनाउने गर्दछ ।

७० औं गणतन्त्र दिवस समारोहमा मुख्य अतिथिको रुपमा दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामफोसा सहभागी छन् । गणतन्त्र दिवसको अवसरमा निकालिएको परेडको नेतृत्व महिला सैनिकहरुले गरेका छन् । राजपथबाट सुरु भएको परेड लाल किल्लामा पुगेर समापन हुने छ ।

समारोहमा परेडका साथै युद्धकला र अत्याधुनिक हतियारहरुको पनि प्रदर्शन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98