Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:०६ बिहान
- ADVERTISEMENT -

अनशनरत डा गोविन्द केसीका समर्थकहरूलाई संघीय संसदको संसद भवन गेटअगाडिबाट प्रहरीको गिरफ्तारी

प्रकाशित मिति: २०७५ माघ ११, शुक्रबार

880
Shares

काठमाडौं, ११ माघ २०७५ । अनशनरत डा गोविन्द केसीका समर्थकहरूलाई संघीय संसदको संसद भवन गेटअगाडिबाट प्रहरीले गिरफ्तारी गरेको छ। डा केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीसँग विगतमा भएको सहमतिअनुसार मात्रै चिकित्सा शिक्षा विधेयक पास गर्न जोड दिँदै आएका समर्थकहरूले संसद भवन अगाडि नाराबाजी गर्दै गर्दा पक्राउ परेका हुन।

पक्राउ पर्नेहरूमा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशी विक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं,अम्बिका कार्की,सूजन श्रेष्ठ,रामजी पन्त,मिलन पाण्डे,सोनम थीमी, लगायतका २५ जना छन्। उनीहरूलाई हाल नेपाल पुलिस क्लब भृकुटीमण्‍डपमा राखिएको छ।

बानेश्वर पानीट्यांकीको भाग संसदगेटमा नाराबाजी गरिरहेको अवस्थामा उनीहरुलाइ प्रहरीले गिरफ्तारी गरेको हो। डा केसीसँग गरिएको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक शुक्रबार दिउँसो एक बजे बस्ने संघीय संसदको बैठकले पारित गर्ने तयारीमा सरकार छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने पेलेर जान खोजिए मुठभेडको अवस्था आउन सक्ने चेतावनी दिइसकेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -