काठमाण्डौँ, माघ ८ । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ११ः२६ मा थापाथली आसपास केन्द्रबिन्दु भएर ३.३ म्याग्निच्युटको पराकम्प गएको बताएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्