२०८३ वैशाख ६, आइतबार
११:१५:३८ राति
- ADVERTISEMENT -

नेपाल तरुण दलले माघ ११ गते पोखरामा ब्यापक प्रदर्शन गर्ने

प्रकाशित मिति: २०७५ माघ ३, बिहीबार

768
Shares

पोखारा, ३ माघ २०७५ । नेपाल तरुण दलले माघ ११ गते पोखरामा गर्न लागेको प्रदर्शनका लागि बिहीबार तयारी बैठक भएको छ ।

नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, नगरसभापति, शुभेच्छुक तथा भातृ संस्थाका सभापतिहरुको संयुक्त बैठक बसेको हो ।

बैठकले पोखराको चिप्लेढुङ्गाबाट प्रदर्शन शुरु गरी नयाँबजार हुदै पृथ्वीचोकमा पुगेर सभा गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदर्शनलाई भव्य बनाउनका लागि पार्टीका सवै निकाय परिचालित गर्ने निर्णय गरेको कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना तथा नेपाल तरुण दल कास्कीको व्यवस्थापनमा प्रदर्शन हुन लागेको हो ।

भ्रष्टाचार, मंहगी, कर, वाइडवडी काण्डको विरोध तथा निर्मला पन्तका हत्यारालाई कारवाहीको मागगर्दै देशव्यापी प्रदर्शन गर्ने तरुण दलले जनाएको छ ।

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98