२०८२ चैत २९, आइतबार
६:४८:१९ बेलुका
- ADVERTISEMENT -

पोर्चुगलमा छापा : मानब तस्करीका प्रमाण फेला

प्रकाशित मिति: २०७५ पुस २९, आइतबार

1473
Shares

पोर्चुगल, २९ पौष २०७५ । जी एन आर प्रहरीले चाइनिज पसलमा छापा मार्दा मानब तस्करीका प्रमाण फेला पारेको छ ।

जी एन आरले सेक्सालको एक चाइनिज पसलमा छापा मारेको हो । छापा मार्दा पसल पछाडी रहेको एउटा गोदाममा १७ जना नेपाली , ४ चाइनिज र १ रोमानियन , १ ब्राजिलियन, १ पोर्तुगिज सहित २ कुकुर हरु बस्ने गरेको फेला पारेको छ ।

GNR ले अहिले यो घटनाको अनुसन्धान गरिरहेको छ । कर अधिकृतको सहयोगमा गरेको सर्च अप्रेसन शुक्रवार बेलुका पाइयो पाइरेसमा अवस्थित चाइनिज पसलमा गरेको थियो ।

मानब तस्करीको सुचना पाएपछि न्ल्च्ले गरेको अप्रेसनमा फेला परेकाहरु पोर्तुगलमा अबैध बसोबास गरिरहेको र बासस्थान अतिनै अस्वस्थ र आवासको लागि उपयुक्त नभएको साथै मानब तस्करीको कठोर प्रमाणहरु फेला परेको बताएको छ ।

सर्च अप्रेसनका क्रममा फेला परेका नेपालीहरुमा ३ जनालाई देश छोड्न आदेश दिईएको र १४ जनालाई सामाजिक सुरक्षा ९ ले उद्दार गरी लिस्बनमा स्थानान्तरण गरेको छ ।

चाइनिज पसलका मालिकमाथि श्रम शोषणको ३६ वटा मुद्धाहरु लगाईएको छ । २ वटा कुकुरमाथि पनि अमानविय व्यवहार गरेको मुद्धा समेत लागेको छ।ले सम्पुर्ण मुद्धाहरु सेक्साल अदालतमा बुझाएको छ भने मानब तस्करीको मुद्धाको अन्तिम निर्णय अदालतले गर्नेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16