२०८३ वैशाख ८, मंगलबार
४:३३:२९ दिउँसो
- ADVERTISEMENT -

मन्त्रीले कुटे सचिव ,उल्टै प्रक्राउ गर्न प्रहरीलाई दिए निर्देशन

प्रकाशित मिति: २०७५ पुस २९, आइतबार

782
Shares

२९ पौष २०७५ । देश नम्बर २ का आर्थिक मालिम तथा योजनामन्त्री बिजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर थप्पड हानेका छन् । मन्त्री यादवले आफुले भनेको एनजिओलाई छनौट नगरी अन्यलाई योजना दिएको भन्दै सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर र्दुव्यवहार गरेका हुन् ।

मन्त्रीको कुटाईबाट सचिवको गाला नै सुन्निएको छ । मन्त्रीबाट र्दुव्यवहार भएपछि सचिव झाले भने आफुले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि थप्पड हान्नु भयो ।

यता मन्त्रीले र्दुव्यवहार गरेपछि उल्टै उनले झालाई पक्रन निर्देशन दिएका छन् । कुटपिट भएलगत्तै झालाई प्रक्राउ गर्न मन्त्री यादवले प्रहरीलाई निर्देशन दिएका हुन् । उता मन्त्री यादवले भने आफुले सचिव झालाई र्दुव्यवहार नगरेको दाबी गरेका छन् ।

झाले पत्रकारहरुसंग रुँदै मन्त्रीले यादवले उनले भनेको एनजिओलाई योजना नपारेको भन्दै कुटेको बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81